Kati Ramro Mala is a book about different kind of garlands, worn by a variety of people. Written in a poetic style, the clear drawings make it a perfect book for children to predict what different things are worn around the neck.
कति राम्रो माला किताबले बालबालिकाहरूलाई जिज्ञासु भएर जे कुरालाई पनि गहिरिएर हेर्न प्रोत्साहित गर्छ । हामी माला भन्दाखेरि धेरैजसो फूलको मालालाई सम्झन्छौँ तर यस किताबमा बालबालिकाहरूले थरीथरीका माला देख्न पाउँछन् ।